अर्थतन्त्र

एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

काठमाडौं, नेपाल — एनएमबी बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ। देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो। एनएमबी बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत कोशी प्रदेशका लागि कोशी बचत खाता,…

एनएमबी बैंकद्वारा नागरिक एप इन्टिग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबी बैंकद्वारा नागरिक एप इन्टिग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

काठमाडौं — डिजिटल बैंकिङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (DoIT) सँग सम्झौता गरेको छ। यो नयाँ सहकार्यपछि अब एनएमबी बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ फारामहरू सजिलै भर्न सक्नेछन्। यसले गर्दा आफ्ना व्यक्तिगत विवरणहरू बारम्बार हातैले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र…

  • युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक

    युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक

    काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलब, भत्ता तथा अन्य सुविधासहित कुल ९७ लाख ४९ हजार ८८० रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार हाल सिईओको जिम्मेवारी सम्हालिरहेका नारायणकुमार भट्टराई ले...

  • दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

    दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

    काठमाडौं। सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीस्थित डोइचे स्पारकासेनस्टिफ्टुङ फ्युर इन्टरनासियोनाले कोओपरेशन (Deutsche Sparkassenstiftung für internationale Kooperation–DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास...

  • कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ। बैंकले गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको...

  • ‘निजी क्षेत्रको आत्मविश्वास बढे मात्र अर्थतन्त्रले गति लिन्छ’ — कुलमान घिसिङ

    ‘निजी क्षेत्रको आत्मविश्वास बढे मात्र अर्थतन्त्रले गति लिन्छ’ — कुलमान घिसिङ

    काठमाडौं, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रको मनोबल र आत्मविश्वास अभिवृद्धि नगरी मुलुकको अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने बताएका छन्। प्रधानमन्त्री र निर्माण व्यवसायीबीच हालै भएको छलफलपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले सरकार र निजी क्षेत्रबीचको संवादलाई सकारात्मक...