आजको भाग्यफल, शनिबार १० असोज २०८३ : तपाईंको दिन कस्तो रहनेछ ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ योजना अघि बढाउने उत्साह बढ्नेछ। रोकिएका काममा प्रगति हुन सक्छ। आर्थिक कारोबारमा सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। वृष (इ, उ,...


