युवा

युवा उद्यमी राज कार्की सम्मानित

युवा उद्यमी राज कार्की सम्मानित

काठमाडौं । नेपाली फेसन, बेस्पोक टेलरिङ तथा सुट शिल्पकारिताको क्षेत्रमा सक्रिय युवा उद्यमी एवं सुटमाला (Suit Mala) का कार्यकारी निर्देशक राज कार्की विशेष सम्मानबाट सम्मानित हुनुभएको छ। राजधानीमा आयोजित एक विशेष समारोहमा एभरेस्ट इभेन्टले नेपाली फेसन तथा टेलरिङ व्यवसायको विकासमा कार्कीले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो। बागबजारलाई केन्द्र बनाएर सुटमालामार्फत टेलरिङ…

विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा

विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा

टाँडी, रत्ननगर । रत्ननगरको विकास, समृद्धि र आर्थिक रूपान्तरणको अभियानमा युवा उद्यमी निर्मल पाठक सक्रिय रूपमा अघि बढ्ने तयारीमा देखिएका छन्। व्यवसाय, उद्यमशीलता र सामाजिक क्षेत्रमा युवाको भूमिका बलियो बनाउनुपर्ने धारणा राख्दै पाठकले रत्ननगरलाई सम्भावनायुक्त, व्यवस्थित र समृद्ध नगरका रूपमा विकास गर्ने अभियानमा जोड दिएका छन्। युवा पुस्ताको सोच, ऊर्जा र उद्यमशीलतालाई स्थानीय विकाससँग जोड्न…

  • युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

    युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

    काठमाडौं, साउन २। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूलाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका छन्। सोफा हब काठमाडौं प्रा.लि.को छैटौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन...

  • दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित

    दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित

    काठमाडौं, जेठ १६ — युवा ज्योतिषी अनुसन्धानकर्ता, संगठन अभियन्ता तथा सामाजिक व्यक्तित्व रविन पंगेनी दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाबाट सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव पदमा निर्वाचित भएका छन्। काठमाडौंस्थित होटल पेन्सन वासनामा सम्पन्न महासभाले अध्यक्षमा डा. सहदेव विष्ट,...

Page 1 of 151234Next ›Last »