नेपाली सिनेमाको नयाँ उचाइ ‘मास्टर्नी’, छुटाउनै नहुने चलचित्र: दीपक कुमार मल्होत्रा
काठमाडौँ। IMS Group का अध्यक्ष, प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी एवं वरिष्ठ समाजसेवी दीपक कुमार मल्होत्राले हालै प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘मास्टर्नी’ को विशेष प्रिमियर शो अवलोकन गर्नुभएको छ। चलचित्र हेरिसकेपछि उहाँले यसलाई नेपाली सिने जगत्कै एक उत्कृष्ट, थ्रिलिङ र...


