जीवनशैली

चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

चितवनको पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु सहअस्तित्व र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १५औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ।डिसेम्बर २६ देखि २८ सम्म सञ्चालन हुने महोत्सवमा हात्ती शोभायात्रा, सांस्कृतिक कार्यक्रम, हात्ती खेलकुद, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध आकर्षण रहने आयोजकले जनाएको छ।महोत्सवले चितवनको पर्यटन, स्थानीय अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने…

काठमाडौंमा मनाइयो ज्यापु दिवस र य:मरी पुन्हि, र्‍यालीमा रंगीन उत्सव

काठमाडौंमा मनाइयो ज्यापु दिवस र य:मरी पुन्हि, र्‍यालीमा रंगीन उत्सव

काठमाडौं — काठमाडौंको हाँडीगाउँमा बिहीबार नेवार समुदायले ज्यापु दिवस र य:मरी पुन्हि धूमधामसँग मनाएका छन्। विशेष र्‍याली हाँडीगाउँबाट सुरु भई बसन्तपुर दरबार स्क्वायरसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले परम्परागत लुगा र सांस्कृतिक नाचगानका साथ उत्सवलाई अझै रंगीन बनाएका थिए। सो अवसरमा दरबार स्क्वायरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसमाप्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको…