करिब २० करोडको कारोबारसहित चौथो गैँडाकोट महोत्सव सफलतापूर्वक सम्पन्न
नवलपुर, गैँडाकोट – नारायणी नदीको रमणीय किनारमा आयोजित चौथो गैँडाकोट महोत्सव आज सफलतापूर्वक सम्पन्न भयो। करिब २० करोड रुपैयाँको कारोबार र दुई लाख दर्शकको सहभागितासहित यस महोत्सवले स्थानीय व्यवसाय, पर्यटन र सांस्कृतिक क्षेत्रलाई नयाँ उचाइ दिएको छ। जिल्ला उद्योग वाणिज्य...


