कर्पोरेट

बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग

बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौँ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन घडीमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। यो सहयोग…

कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ। बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। उक्त वृक्षारोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुर्‍याउने, जैविक…

  • एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

    एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

    काठमाडौँ, वैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता...

  • निक्कीको आयोजनमा वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशो

    निक्कीको आयोजनमा वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशो

    वाराणसी, ३० जनवरीः नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले ३० जनवरीका दिन वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशोआयोजना गर्दैछ। यस कार्यक्रमबाट नेपाल र भारतबीचको पर्यटन सहकार्य तथाजनस्तरको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा एक महत्वपूर्णकदमका रूपमा लिइएको छ।...

  • एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

    एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

    काठमाडौं, नेपाल - एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै 'प्लाटिनम डेबिट डिलाइट' र 'प्लाटिनम डेबिट'...

  • कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

    कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं, कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक...

  • एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

    एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

    एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, श्री मनोज कुमार गोयल...

Page 1 of 41234