महिला

गृह श्रमिक सरोकार समाज नेपालको वार्षिक अधिवेशन तथा संस्थापक अध्यक्ष प्रतिमा पोखरेलको स्मृति दिवस भव्यताका साथ सम्पन्न

गृह श्रमिक सरोकार समाज नेपालको वार्षिक अधिवेशन तथा संस्थापक अध्यक्ष प्रतिमा पोखरेलको स्मृति दिवस भव्यताका साथ सम्पन्न

काठमाडौं, असोज — समाज परिवर्तन र श्रमिक अधिकारको इतिहास प्रायः साना, तर आत्मीय र दृढ प्रयासहरूबाट सुरु हुन्छ। बालबालिकाको पठनपाठन र उनीहरूका आमाहरूको चुलोचौकोको पीडाबाट सुरु भएको एउटा मानवीय संवेदनाको यात्रा आज हजारौँ गृह श्रमिक महिलाको जीवनमा आशा, पहिचान र स्वाभिमानको उज्यालो किरण बन्न पुगेको छ। बडा दसैँको पवित्र पर्व घटस्थापनाको सुअवसर पारेर हिजो आइतबार…

बालविवाह र गरिबी जित्दै उद्यमी बनेकी श्रीमाया: सयौँ गृहश्रमिक महिलाका लागि प्रेरणाको स्रोत

बालविवाह र गरिबी जित्दै उद्यमी बनेकी श्रीमाया: सयौँ गृहश्रमिक महिलाका लागि प्रेरणाको स्रोत

काठमाडौँ। जीवनमा अवसर पाएन भन्दै निराश हुनेहरूका लागि नुवाकोटकी श्रीमाया तामाङको जीवनयात्रा एउटा ठूलो प्रेरणा र हौसलाको स्रोत बनेको छ। १४ वर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी श्रीमायाले गरिबी र पारिवारिक परिस्थितिका कारण औपचारिक शिक्षा पाउने अवसरबाट वञ्चित हुनुपरेको थियो। तर, परिस्थितिसँग हार नमानी निरन्तर सङ्घर्ष गर्दा कसरी एउटा साधारण महिला सफल उद्यमी र सामाजिक नेता…

  • चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

    चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

    काठमाडौँ । जय नेपाल पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा (चाहना) अधिकारीलाई दिएको छ। पार्टीका सभापति डा. धवलशम्शेर राणाले अधिकारीलाई महिला संगठनको सभापतिमा चयन गरेका हुन्। राजनीतिमा सक्रिय अधिकारीले यसअघि राप्रपा निकट महिला संगठनमा केन्द्रीय...

  • आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

    आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

    काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहद्धारा आज जारी...

Page 1 of 512345