अर्थतन्त्र

विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

काठमाडौँ। २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ योगदान गरेको हो। त्यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले समेत मानवीय भावनाका साथ २१ लाख रुपैयाँ योगदान गरेका छन्। सञ्चालक र कर्मचारीको योगदानसहित कुल ७२ लाख रुपैयाँको एकमुष्ट…

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो। साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत…

  • भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

    भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

      काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली...

Page 1 of 171234Next ›Last »