खेलकुद

प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित

प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित

ठाँटी खबर, १६ चैत २०८२ राज कार्की ||  सोमवार कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ। जुम्लामा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा प्राप्त भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई The Council of Gen Z का संयोजक प्रकाश खड्काले लालपुर्जा हस्तान्तरण गर्नुभएको हो। पातारासी गाउँपालिका–३,…

भरतपुर–७ मा अन्तर–टोल स्तरिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न

भरतपुर–७ मा अन्तर–टोल स्तरिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न

भरतपुर ३ माघ । भरतपुर महानगरपालिका, वार्ड न.७ को सहयोग र वार्ड न.७ खेलकुद विकास समितिको आयोजना अन्तर्गत अन्तर–टोल स्तरिय खेलकुद प्रतियोगिता अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, महिला दौड, म्युजिकल चियरलगायतका खेलहरू सञ्चालन गरिएका थिए। फुटबल प्रतियोगितामा मनकामना टोल प्रथम र क्यान्सर जलदेवी टोल विकास संस्था दोस्रो स्थानमा विजयी भएका छन्।…

  • दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता सम्पन्न

    दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता सम्पन्न

    काठमाडौं,२२ पुस प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमासोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता,२०८२ सम्पन्न भएको छ ।   कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान...

  • ६ सय खेलाडीको सहभागितासहित दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

    ६ सय खेलाडीको सहभागितासहित दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

    काठमाडौं, २० पुस – देशभरका तेक्वान्डो खेलाडीहरूको उत्साहजनक सहभागितासहित दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप–२०८२ आइतबारबाट काठमाडौंमा शुरू भएको छ। नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले गर्नुभयो।...

Page 1 of 212