राजनिति

चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

काठमाडौँ । जय नेपाल पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा (चाहना) अधिकारीलाई दिएको छ। पार्टीका सभापति डा. धवलशम्शेर राणाले अधिकारीलाई महिला संगठनको सभापतिमा चयन गरेका हुन्। राजनीतिमा सक्रिय अधिकारीले यसअघि राप्रपा निकट महिला संगठनमा केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेकी थिइन्। नयाँ राजनीतिक यात्राका क्रममा जय नेपाल पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएसँगै अधिकारीले…

‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्‌मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण

‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्‌मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण

काठमाडौँ। काठमाडौँ उपत्यकाका मुख्य सडक, गल्ली र बिजुलीका पोलहरूमा एकाएक छाएका ‘Xtrim’ (एक्सट्रिम) इनर्जी ड्रिंकका व्यापक विज्ञापनबारे प्रतिनिधिसभा/संसद्‌मा कुरा उठेको छ। सांसद हर्क साम्पाङ राईले संसद्‌मा बोल्दै काठमाडौँ शहरभरि एउटै ब्रान्डका ब्यानर र होर्डिङ बोर्डहरू छाउनुको पछाडि के-कस्तो रहस्य छ भन्दै सरकार र सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउनुभएको छ। बैठकमा बोल्दै साम्पाङले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्नुभयो, “बाटोभरि…

  • विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा

    विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा

    टाँडी, रत्ननगर । रत्ननगरको विकास, समृद्धि र आर्थिक रूपान्तरणको अभियानमा युवा उद्यमी निर्मल पाठक सक्रिय रूपमा अघि बढ्ने तयारीमा देखिएका छन्। व्यवसाय, उद्यमशीलता र सामाजिक क्षेत्रमा युवाको भूमिका बलियो बनाउनुपर्ने धारणा राख्दै पाठकले रत्ननगरलाई सम्भावनायुक्त, व्यवस्थित र समृद्ध नगरका रूपमा...

  • आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

    आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

    काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहद्धारा आज जारी...

  • रास्वपाको नेतृत्वमा निरन्तरता, रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

    रास्वपाको नेतृत्वमा निरन्तरता, रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

    काठमाडौं, असार ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत उनको उम्मेदवारीविरुद्ध अन्य कुनै दाबी नपरेपछि उनी पुनः नेतृत्वमा चयन भएका हुन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापति...

Page 1 of 411234Next ›Last »