राष्ट्र बैंकको छायाँमै सीआईबीको ‘सर्जिकल स्ट्राइक’ : बहालवाला सीईओदेखि ऋणीसम्म हतकडी, बैंकिङ क्षेत्रमै भू–कम्प !
काठमाडौं ।नेपालको बैंकिङ क्षेत्रमा हालसम्मकै ठूलो हलचल—सीआईबीले प्रभु बैंकका बहालवाला सीईओलाई हतकडी लगाएपछि बैंकर र उद्योगी–व्यवसायी दुवै तहल्का परेका छन् । मंसिर १४ को बिहानै भएको विशेष अभियानमा प्रभु बैंकका सीईओ अशोक शेरचन,डीसीईओ मणिराम पोखरेल,सीसीओ रिवास श्रेष्ठर सोही मुद्दामा सम्लग्न...


