साहित्य

तिम्रो आगमनको प्रतीक्षामा हराएको निद्रा : ‘निद्रा लाग्दैन मलाई आज’

तिम्रो आगमनको प्रतीक्षामा हराएको निद्रा : ‘निद्रा लाग्दैन मलाई आज’

निद्रा लाग्दैन मलाई आजरात नै दिन भएझैँ भयोचिम्लन्छु आँखा केही बेर,संसारै सारा फेरिएझैँ भयो ।। सपना नै पनि के चाहिँ थियो र,खुशी धेरै यस्तो मिल्योनिद्रा लाग्दैन मलाई आज,रात नै दिन भएझैँ भयो ।। रात र दिन छुट्याउनै भयो गाह्रो,आँखालाई अचेल के पो भयोनिद्रा लाग्दैन मलाई आज,रात नै दिन भएझैँ भयो ।। चिरियो घडी बेचैनीको,तिम्रो आगमन…

विश्व कपलाइ एक उपहार – गोल

विश्व कपलाइ एक उपहार – गोल

यो डल्लो, गोलो भकुण्डो कसले बनायो? नाम छैन उसको, तर कस्तो बुद्धि र तागत खन्यायो! संसारभरि फैलिएको छ यसको साम्राज्य, एउटै गोलोले हल्लाइदिन्छ सिंगो विश्व आज। एउटा मैदान, केही रेखा र एउटा जाली, त्यहीभित्र कैद छन् हजारौँ आँखाका सपनाहरू खाली। हाँसो र आँसु दुवै मिसिएको यो गोलो, आज यसैले ढाकेको छ सारा संसार सोलोमोलो। एउटै…

  • परदेशी मुस्कान: मन्दाक्रान्त छन्द – परशुराम भट्ट

    परदेशी मुस्कान: मन्दाक्रान्त छन्द – परशुराम भट्ट

    बिर्सूँ भन्छु, विवश मुटु यो, बर्सिन्छन् आँसुधारा सम्झूँ कस्तो, मखमली थुँगा, प्यारो त्यो देश सारा आमा बुबा, नयन भरिका, तस्बिरै सामु आउँछहाँसोभित्रै, कति छ छटपटी, यो मनै आत्तिहाल्छ । धूपी सल्ला, अनि पिरतीका, ती थुम्का बेंसी पाखा रङ्गीचङ्गी, सहर गल्लीका,...

  • गीति कविता: परदेशी मन (माटोको सुगन्ध) – परशुराम भट्ट

    गीति कविता: परदेशी मन (माटोको सुगन्ध) – परशुराम भट्ट

    परदेशी यो ज्यान मेरो, नेपाली नै मन छ जहाँ गए नि यो मुटुमा, देशकै धड्कन छ । बिर्सिएको छैन आमा, कोदोको त्यो ढिँडो गुन्द्रुकको अचारसँग, जिन्दगीको भिडो । परदेशी यो ज्यान मेरो, नेपाली नै मन छ... बगुवा, घ्याम्पेशाल, सिख्रे, बार्हबिसे...

  • हम आपके दीवाने हैं

    हम आपके दीवाने हैं

    हम क्या हुजुर, हमारा क्या यूँ ताे बहुत अफसाने हे उससे जियादा हुजुर हम आपके दीवाने हे दूरियाँ भी हमकाे लुभाति हे दीलसे दील जाे मिलती हे ईश्क भी क्या चीज हे लाजवाव तराने हे खाेय खाेय से हे साेय...

  • अहंकार र सफलताको नशा – सुदिन ढकाल

    अहंकार र सफलताको नशा – सुदिन ढकाल

    सुन्दैछु हिजोआज तिमी मातमा छौ अरे, पैसा र पावरको साथमा छौ अरे। आफू बिना संसार चल्दैन भन्दै, सफलताको नशामा हराउँदै छौ अरे। उचाइ चुम्दा जमिन बिर्सिन थालेछौ, आफ्नै छायाँलाई पनि टाढा सार्दैछौ। आज ताली बज्ने हातहरू साथ छन्, भोलि सायद...

  • “जहाँ सफलता पासपोर्टमा मापन हुन्छ”

    “जहाँ सफलता पासपोर्टमा मापन हुन्छ”

    हामी यस्तो देशमा बाँचिरहेका छौँ जहाँ आजकल सफलताको अर्थ विस्तारै बदलिँदै गएको छ। कसैले ठूलो परीक्षा पास गर्‍यो भने सबैभन्दा पहिले सोधिने प्रश्न हुन्छ—“अब विदेश कहिले जाने?” कसैले पासपोर्ट बनायो भने घरमा मिठाई बाँडिन्छ। कसैले विमानस्थलबाट फोटो पठायो भने गाउँभरि...

  • “एकताको बिगुल: देशप्रेमको सन्देश” – दामोदर भट्ट

    “एकताको बिगुल: देशप्रेमको सन्देश” – दामोदर भट्ट

    हेर न हेर नेपाल हाम्रो, कति राम्रो देश हिमाल पहाड तराई मिलेर, बनेको सुन्दर वेश एकताको बिगुल फुकौँ, गुञ्जियोस् गाउँ बस्ती प्राणभन्दा प्यारो लाग्छ, यो हाम्रो नेपाल सृष्टि। हिमाली भेगमा जुन झल्किन्छ, चाँदी जस्तै टल्किन्छ हरियो वन पहाड भित्र, चराको...

Page 1 of 512345