वातावरण

ठाँटी खबरसँग खरेलले ३ महिनाअघि नै भनेका थिए : ‘नेपालभर खोला किनारका बस्ती सुरक्षित स्थानमा सारौँ’

ठाँटी खबरसँग खरेलले ३ महिनाअघि नै भनेका थिए : ‘नेपालभर खोला किनारका बस्ती सुरक्षित स्थानमा सारौँ’

काठमाडौं । नेपालमा पछिल्लो समय देखिएको ठूलो बाढी तथा प्राकृतिक विपद्ले जनधनमा क्षति पुर्‍याएपछि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (DIG) तथा समाजसेवी रमेशप्रसाद खरेलले यसअघि नै दिएको विपद् पूर्वतयारीसम्बन्धी सुझाव पुनः चर्चामा आएको छ। ठाँटी खबरसँगको कुराकानीका क्रममा वैशाख २८ गते खरेलले बाढी तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीलाई समयमै पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने…

हरियाली अभियानमा चलचित्र विकास बोर्ड : २६औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, प्रकृति संरक्षणको सन्देश

हरियाली अभियानमा चलचित्र विकास बोर्ड : २६औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, प्रकृति संरक्षणको सन्देश

काठमाडौं, असार १३ । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा वातावरण संरक्षण र हरित नेपालको सन्देश प्रवाह गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार बिहान ७ः३० बजे काठमाडौंको विश्वरूप मृगस्थली, पशुपति क्षेत्रमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ। बोर्डका अनुसार वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी प्रकृतिप्रति जिम्मेवारी र…

  • कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

    कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

    विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ। बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।...

  • वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

    वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

    काठमाडौं, वातावरण संरक्षणका लागि कानुन र नीतिमात्र पर्याप्त नभई नागरिकको व्यवहारमा समेत सकारात्मक परिवर्तन आवश्यक रहेको प्रतिनिधिसभाका सांसदहरूले बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले वातावरणीय चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको उल्लेख गर्दै संरक्षणका प्रयासलाई व्यवहारिक जीवनसँग...

  • भरतपुरको नयाँ संकल्प: फोहोरमुक्त र हरित सहरका लागि बलियो नीति बन्दै

    भरतपुरको नयाँ संकल्प: फोहोरमुक्त र हरित सहरका लागि बलियो नीति बन्दै

    भरतपुर | चितवनको मुटु भरतपुर महानगरपालिकालाई सफा, सुन्दर र नमुना सहर बनाउने अभियानले अब कानुनी र नीतिगत फड्को मार्ने भएको छ। महानगरपालिकाले फोहोरमैला व्यवस्थापन र न्यूनीकरणलाई आफ्नो कार्यसूचीको 'नम्बर १' प्राथमिकतामा राख्दै ठोस नीति निर्माणको प्रक्रिया तीव्र पारेको छ। नीतिगत...

  • चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवनको पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु सहअस्तित्व र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १५औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ।डिसेम्बर २६ देखि २८ सम्म सञ्चालन हुने महोत्सवमा हात्ती शोभायात्रा, सांस्कृतिक कार्यक्रम, हात्ती खेलकुद, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध...

Page 1 of 41234