टुनी खोला र पोखरीमा डुबेर चार बालिकाको दुःखद मृत्यु
काठमाडौं, देशका दुई जिल्लामा भएको छुट्टाछुट्टै डुबान घटनामा चार बालिकाको ज्यान गएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठान टोलस्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दीपक थापाकी १४ वर्षीया छोरी सम्झना थापा र मानबहादुर...


