एनआईसीसीआई, ईईसी नेपाल र बोशद्वारा एआई कार्यकारी कार्यशाला सम्पन्न, व्यवसायिक नेतृत्वलाई प्रविधिमैत्री बनाउन जोड
नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई), युरोपियन इकोनोमिक चेम्बर नेपाल (ईईसी नेपाल) र बोशको संयुक्त आयोजनामा "AI for Decision Makers – An Executive Workshop for Leaders" शीर्षकको कार्यकारी कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारी, उद्यमी तथा नीति–निर्माताहरूलाई कृत्रिम...


