सुप्रिम सहकारी प्रकरणमा ट्विस्ट! पूर्वडिआइजी छविलाल जोशी ३ करोड धरौटीमा रिहा
बुटवल ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणले नयाँ मोड लिएको छ। सहकारीको रकम ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी आइतबार ३ करोड रुपैयाँ बैंक जमानत बुझाएर धरौटीमा रिहा भएका छन्। जोशी राष्ट्रिय स्वतन्त्र...


