अर्थतन्त्र

एसबिआई बैंक लुट: फरार दुई लुटेरा अझै खोजीमा, प्रहरी अपरेसन जारी

एसबिआई बैंक लुट: फरार दुई लुटेरा अझै खोजीमा, प्रहरी अपरेसन जारी

सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ स्थित एसबिआई बैंकमा भएको फिल्मी शैलीको लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गर्न सफल भएको छ। मंगलबार साँझ करिब साढे ७ बजे गाडीमा आएका ६ जनाको अज्ञात समूहले बैंकमा पसेर खुकुरी देखाउँदै आतंक मच्चाएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लुटेराले बैंकबाट ३ करोड १० लाख रुपैयाँ लुटेर फरार भएका थिए।…

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

कास्की, पोखरा – पोखरामा सूचना–प्रविधि (IT) र स्टार्टअप व्यवसाय प्रदर्शन हुने भएको छ। नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी कम गर्ने उद्देश्यले आयोजना हुने मेलामा युवा उद्यमीहरूले तयार पारेका प्रविधि, व्यवसाय र सेवाहरू प्रदर्शन हुनेछन्। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद् ले पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्यमा आगामी माघको अन्तिम साता प्रदर्शनी गर्नेछ।…

  • एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

    एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

    एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, श्री मनोज कुमार गोयल...

  • चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवनको पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु सहअस्तित्व र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १५औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ।डिसेम्बर २६ देखि २८ सम्म सञ्चालन हुने महोत्सवमा हात्ती शोभायात्रा, सांस्कृतिक कार्यक्रम, हात्ती खेलकुद, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध...