🕯️ “तीन ठाउँ, तीन शव — एकै दिन देशभरि मृत शरीर फेला!” 😨
❗के संयोग मात्र हो, कि केही संकेत? प्रहरी छानबिनमा व्यस्त... 📍 काठमाडौं, मोरङ, म्याग्दी — मिति: २९ असोजमंगलबारदेखि बुधबारसम्मको बीचमा, देशका तीन फरक स्थानमा तीन जनाको शव रहस्यमय ढंगले फेला परेको छ। प्रहरीले घटनाहरूबीच कुनै सम्बन्ध नभएको प्रारम्भिक दाबी गरे...


