श्रम तथा रोजगार

विदेश पठाइदिने भन्दै लाखौं ठगी ! माल्दिभ्स, माल्टा र अमेरिका पठाउने प्रलोभनमा ४ जना पक्राउ

विदेश पठाइदिने भन्दै लाखौं ठगी ! माल्दिभ्स, माल्टा र अमेरिका पठाउने प्रलोभनमा ४ जना पक्राउ

काठमाडौं, १२ भदौ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका–८ की ३६ वर्षीया बिमला घले, काठमाडौं महानगरपालिका–१६ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–३ का ३६ वर्षीय प्रेमप्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका–३ बस्ने नुवाकोट ककनी…

कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ

कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ

काठमाडौं, भदौ ६, आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर महिलाहरूलाई कुवेत पठाउने भन्दै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्व, देवचुली नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँ बस्ने ३१ वर्षीया ममता पछाई रहेकी छन्। प्रहरीका अनुसार एक महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाई…

  • वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, २९ साउन । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–५ टिकाथली बस्ने तथा सिरहा नगरपालिका–७ घर भएका ३२ वर्षीय सुशान्त सिंह रहेका छन्। वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट उक्त मुद्दामा...

  • मौरिसस पठाइदिन्छु भन्दै १ लाख ९० हजार ठगी गर्ने व्यक्ति पक्राउ

    मौरिसस पठाइदिन्छु भन्दै १ लाख ९० हजार ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, २९ साउन । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बस्ने तथा ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ घर भएका ३० वर्षीय सुमन भट्टराई रहेका...

  • वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, २८ साउन । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने तथा धनुषाको धनुषाधाम नगरपालिका–७ घर भएका ४१ वर्षीय राज कुमार महरारहेका छन्। वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंको उक्त...

  • क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार ठगी गर्ने व्यक्ति पक्राउ

    क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने तथा पर्वत मोदी गाउँपालिका–५ घर भएका ३३ वर्षीय चुडामणी रखाल रहेका छन्। प्रहरीका अनुसार रखालले क्यानडा...

  • युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

    युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

    काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २६ वर्षीय रिजवान शेषलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३१ बस्ने शेषलाई पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं–३१...

Page 1 of 101234Next ›Last »