वीर अस्पतालको सेवा–सुविधा सुधार गर्न पूर्व डीआईजी रमेश प्रसाद खरेलको आग्रह
काठमाडौं। पूर्व नेपाल प्रहरी डीआईजी तथा समाजसेवी रमेश प्रसाद खरेलले वीर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवाको अवस्था सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। सामाजिक सञ्जाल फेसबुक रिल्समार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उहाँले अस्पताल पुग्दा देखिएको भीडभाड, सरसफाइको अवस्था तथा बिरामी...


