सर्वोच्च अदालतको निर्णयले शाक्यको न्याय मात्र होइन, जनताको भरोसा पनि जित्यो – रमेश खरेल
हितेन्द्रदेव शाक्य सम्बन्धी सर्वोच्च अदालतको फैसला फेरि प्रमाणित गर्यो—न्याय र विधिको शासन अन्ततः सत्यकै पक्षमा हुन्छ। हिजो प्रतिशोधपूर्ण निर्णय हुँदा कुशासन भयो भन्ठानेहरूले आज सुशासनका नाममा यस्ता निर्णय हुँदा किन मौन छन्?कुशासन जहिले पनि कूकृत नै हो। अदालतले राजनीतिक हस्तक्षेपमा...


