अर्थतन्त्र

कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार ल्याबबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्म विशेष छुट प्रदान गरिनेछ। विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर…

कुमारी बैंकलाई “Infosys Finacle Innovation Awards 2026” मा Platinum सम्मान

कुमारी बैंकलाई “Infosys Finacle Innovation Awards 2026” मा Platinum सम्मान

काठमाडौँ — कुमारी बैंक लिमिटेड ले प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 मा Platinum विजेता बन्दै अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। बैंकलाई Business Model Innovation श्रेणीअन्तर्गत उच्च स्तरको अवार्ड प्रदान गरिएको हो। बैंकले लागू गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC Workflow Compliance) सम्बन्धी नवीन तथा प्रभावकारी प्रणालीका लागि यो सम्मान प्राप्त गरेको…

  • लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर

    लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर

    काठमाडौं, नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा उद्योगी व्यवसायीले...

  • कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

    कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

    काठमाण्डौँ, कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा. लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू Inpatient, Outpatient, आकस्मिक सेवा सुविधा...

  • कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

    कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

    विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ। बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।...