अन्तराष्ट्र

नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा नदी थुनिएर बनेको अस्थायी ताल पूर्ण रूपमा नखुलेको भन्दै नेपालतर्फका नदी तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिमप्रति सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागको बाढी शाखाका अनुसार चीनतर्फ थुनिएको नदी तथा हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो बाँधजस्तो संरचना बाँकी रहेको…

एनएमबी बैंक लिमिटेडको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबी बैंक लिमिटेडको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबी बैंक लिमिटेडले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला–१ जलविद्युत् आयोजनाको अग्रणी लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा.लि.द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ। कुल लागतमध्ये बैंकहरूको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ। यस वित्तीय व्यवस्थापनमा एनएमबी बैंक लिमिटेड…

  • इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    काठमाडौं,  मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन्। धनुषा धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईनलाई एनसिबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ गरिएको हो। पक्राउ परेका राईनलाई सम्बन्धित मुद्दामा...

Page 1 of 171234Next ›Last »