अटो

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate + ०.५% मै ‘ईभी अटो लोन’ सुरु

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate + ०.५% मै ‘ईभी अटो लोन’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन (New EV) खरिदका लागि Base Rate + ०.५ प्रतिशतको आकर्षक ब्याजदरमा ‘ईभी अटो लोन’ योजना सार्वजनिक गरेको छ। नाडा (NAIMA) अटो एक्स्पोलाई लक्षित गर्दै बैंकले वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो किफायती ईभी कर्जा योजना ल्याएको जनाएको छ। बैंकका अनुसार सीमित अवधिका लागि…

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा ।

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा ।

दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पु¥याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बंैकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध यस बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन…

  • काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

    काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

    काठमाडौं । अल्ट्राभोइटलेको आधिकारीक वितरक केडिया समूहले अल्ट्राभोइलेट राइड आयोजना गर्ने भएको छ । कम्पनीले यहीँ शनिबार(चैत ३०) गते काठमाडौं देखि ककनीसम्मको अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको कुनै पनि कम्पनी को बाइक लिएर राइडर ले सहभागी हुनेगरी एक दिने बाइक...

  • JMEV GSE: “The Most Valuable Premium Sedan” नेपालमा सार्वजनिक

    JMEV GSE: “The Most Valuable Premium Sedan” नेपालमा सार्वजनिक

    मिति: १३ डिसेम्बर, २०२४ काठमाडौं, नेपाल शौर्य अटोमोबाइल्स प्रा. लि. ले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी (EV) क्षेत्रलाई नयाँ आयाम दिनुका साथै, JMEV GSE इलेक्ट्रिक गाडीसार्वजनिक गरेको घोषणा गर्वका साथ गरेको छ। "सर्वाधिक मूल्यवानप्रिमियम सेडान" को रूपमा ख्याति कमाएको JMEV GSE...