ठाँटि विशेष

पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा

पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा

काठमाडौँ। नेपालका प्रतिष्ठित उद्योगपति दीपक कुमार मल्होत्राले नेपाली कथानक चलचित्र ‘मास्टर्नी’ को उच्च प्रशंसा गर्दै यसलाई आफूले हेरेका उत्कृष्ट नेपाली चलचित्रहरूमध्ये एक भएको बताएका छन्। अगस्ट ३ (साउन १९) गते आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली सिनेमाको विकास र प्रवर्द्धनका लागि सकारात्मक सोचका साथ प्रोत्साहन गर्न सबै दर्शकहरूलाई…

विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ

विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३७ वर्षीय नविन लामा र सल्यान, शारदा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ५० वर्षीय रमेश रेउले रहेका छन्। प्रहरीका अनुसार नविन लामाले…

  • होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

    होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

    काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले सोही होस्टलमा बस्ने बारा, कलैया...