जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख ६७ हजारभन्दा बढी नगद बरामद
- thantikhabar
- August 22, 2026
5
SHARES
काठमाडौं, भक्तपुर र रूपन्देहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ३२ वर्षीय विजय खत्रीसहित ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ र १७ थान ओखर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–३, गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा ३४ वर्षीय आकाश गुरुङसहित ९ जना पक्राउपरेका छन्। उनीहरूको साथबाट १ लाख ३२ हजार ६ सय ८५ रुपैयाँ र ८ बुक तास बरामद भएको छ।
दुवै घटनामा पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न
- प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन : नागरिकका समस्या तत्काल सम्बोधन गर्न प्रहरीलाई आग्रह
-
जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
August 16, 2026 -
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न
- प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन : नागरिकका समस्या तत्काल सम्बोधन गर्न प्रहरीलाई आग्रह

प्रतिकृया दिनुहोस्