ठाँटि विशेष

भरतपुरको नयाँ संकल्प: फोहोरमुक्त र हरित सहरका लागि बलियो नीति बन्दै

भरतपुरको नयाँ संकल्प: फोहोरमुक्त र हरित सहरका लागि बलियो नीति बन्दै

भरतपुर | चितवनको मुटु भरतपुर महानगरपालिकालाई सफा, सुन्दर र नमुना सहर बनाउने अभियानले अब कानुनी र नीतिगत फड्को मार्ने भएको छ। महानगरपालिकाले फोहोरमैला व्यवस्थापन र न्यूनीकरणलाई आफ्नो कार्यसूचीको ‘नम्बर १’ प्राथमिकतामा राख्दै ठोस नीति निर्माणको प्रक्रिया तीव्र पारेको छ। नीतिगत जगमै महानगरको जोड बुधबार आयोजित एक विशेष कार्यशालामा भरतपुर महानगरपालिकाका कार्यबाहक नगरप्रमुख चित्रसेन अधिकारीले महानगर…

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, पीडितलाई न्याय दिलाउन प्रहरी सक्रिय

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, पीडितलाई न्याय दिलाउन प्रहरी सक्रिय

काठमाडौं, २४ वैशाख । वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । युवालाई आकर्षक तलबसहित विदेश पठाइदिने आश्वासन दिई ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले सक्रिय अनुसन्धान र कारबाही अघि बढाएको हो । पक्राउ पर्नेहरूमा राज कुमार तामाङ, प्रकाश केसी, डिल्लीमान तामाङ, श्रीहाङ एकतिन तथा नमुना भण्डारी रहेका छन्…

  • बसुन्धारामा चोरी घटना, अनुसन्धानमा सक्रिय प्रहरी

    बसुन्धारामा चोरी घटना, अनुसन्धानमा सक्रिय प्रहरी

    काठमाडौं, २४ वैशाख । टोखा नगरपालिका–५ बसुन्धारास्थित एक घरमा चोरी भएको घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ । ३८ वर्षीय मिलन दाहालको घरबाट मोबाइल फोन तथा नगदसहित करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको प्रहरीले...

  • साहसिक नागरिक सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षकद्वारा सम्मान

    साहसिक नागरिक सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षकद्वारा सम्मान

    काठमाडौं, २४ वैशाख । अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणमा नागरिकको सक्रिय भूमिकालाई सम्मान गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले साहसी नागरिक सञ्जिता शाक्यलाई विशेष सम्मान प्रदान गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक...