प्रहरी र सञ्चारकर्मी बीच ऐतिहासिक ‘साक्षात्कार’: सुरक्षित समाजका लागि एउटै थलोमा दुई सारथी!
काठमाडौं, नेपाल प्रहरीले आफ्नो व्यावसायिकता र नागरिकप्रतिको जवाफदेहितालाई थप मजबुत बनाउन एक अर्थपूर्ण पहल सुरु गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (DIG) अबि नारायण काफ्ले र सञ्चारकर्मीहरू बिच शुक्रबार कपनस्थित विशेष कार्यदलको परिसरमा भएको साक्षात्कारले एउटा सकारात्मक सन्देश प्रवाह...


