कञ्चनपुरमा आगलागी: दुईवटा गोठ जलेर नष्ट, ४ लाखको क्षति
कञ्चनपुर, २९ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकामा भीषण आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। बेदकोट नगरपालिका-१० चथरी बस्ने गणेश सुनार र चक्र सुनारको गोठमा आइतबार दिउँसो अचानक आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीबाट गणेश र चक्र सुनारको गोठभित्र रहेका...


