ठाँटि विशेष

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पाल्पाका हिमहरी अर्याल पक्राउ

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पाल्पाका हिमहरी अर्याल पक्राउ

काठमाडौँ, १८ वैशाख । आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिने बहानामा युवाहरूलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ४५ वर्षीय हिमहरी अर्याल रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार काठमाडौँको सुन्धारा (वडा नं ११) क्षेत्रबाट पक्राउ…

रूपन्देही र झापामा बालिकामाथि क्रूरता: जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

रूपन्देही र झापामा बालिकामाथि क्रूरता: जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

काठमाडौँ, १६ वैशाख । रूपन्देही र झापामा नाबालिकाहरूमाथि जबरजस्ती करणी गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा ११ देखि १७ वर्षसम्मका बालिकाहरूलाई हिंसा गरेको गम्भीर आरोप छ। १. रूपन्देही: १७ वर्षीया बालिकामाथि करणी गर्ने चौधरी पक्राउ रूपन्देहीको रोहिणी गाउँपालिका-६ बोधबारे बस्ने ३६ वर्षीय निर कमल चौधरी (भनिने ‘शिपक’)…