ताजा समाचार

गढन्ता खोलामा ६२ वर्षीय पुरुष मृत अवस्थामा फेला

गढन्ता खोलामा ६२ वर्षीय पुरुष मृत अवस्थामा फेला

महोत्तरी,  बर्दिबास नगरपालिका–५ स्थित गढन्ता खोलामा सोही ठाउँका ६२ वर्षीय टंकबहादुर बस्नेत मृत अवस्थामा फेला परेका छन्। बुधबार मृत अवस्थामा फेला परेका बस्नेतको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  

युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २६ वर्षीय रिजवान शेषलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३१ बस्ने शेषलाई पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं–३१ बाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग,…

  • बिजुलीको तारबाट करेन्ट लाग्दा ६० वर्षीय पुरुषको मृत्यु

    बिजुलीको तारबाट करेन्ट लाग्दा ६० वर्षीय पुरुषको मृत्यु

    बारा, आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ। बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको...

  • जबरजस्ती करणीको आरोपमा बर्दिया र बाँकेबाट दुई जना पक्राउ

    जबरजस्ती करणीको आरोपमा बर्दिया र बाँकेबाट दुई जना पक्राउ

    काठमाडौं,  बर्दियामा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया–११ का ४५ वर्षीय कमलराज विकपक्राउ परेका छन्। यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा राप्तीसोनारी–१ का ३८ वर्षीय रूपलाल खुनालाई प्रहरीले पक्राउ गरेको छ। दुवै घटनामा पीडित पक्षको...

  • सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठगी, एक जना पक्राउ

    सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठगी, एक जना पक्राउ

    कैलाली, नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै २ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन्। प्रहरीका अनुसार चन्दले नेपाली सेनामा भर्ती गराइदिने भन्दै पीडितबाट...

  • ट्राफिक जरिवाना प्रहरीको प्राथमिकता होइन : डीआईजी काफ्ले

    ट्राफिक जरिवाना प्रहरीको प्राथमिकता होइन : डीआईजी काफ्ले

    काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले ट्राफिक नियम पालना गराउन जरिवानाभन्दा पनि सडक दुर्घटना न्यूनीकरणलाई प्रहरीले प्राथमिकता दिएको बताउनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँगको साक्षात्कारका क्रममा डीआईजी काफ्लेले ट्राफिक नियम सबैले पालना...

  • जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

    जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

    बाँके । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बर्दिया मधुवन नगरपालिका–१ बस्ने विशेष न्यौपानेलाई पीडित महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई बैजनाथ...

  • नक्कली श्रम स्वीकृति बनाएर २ लाख ५५ हजार ठगी, एक जना पक्राउ

    नक्कली श्रम स्वीकृति बनाएर २ लाख ५५ हजार ठगी, एक जना पक्राउ

    काठमाडौं । कतार पठाइदिन्छु भन्दै नक्कली श्रम स्वीकृति अनुमति पत्र बनाएर पीडितसँग २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने कपिलवस्तु नगरपालिका–२ का ३७ वर्षीय फजले रसुल रहेका छन्।...