ताजा समाचार

ग्रीसदेखि बेलायतसम्म पठाइदिन्छु भन्दै लाखौँ ठगी, ४ जना पक्राउ

ग्रीसदेखि बेलायतसम्म पठाइदिन्छु भन्दै लाखौँ ठगी, ४ जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस, जर्मनी, यूएई र बेलायत पठाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एम.डी. खुर्सिद आलम नेपाली, भुप नारायण चौधरी, बसन्त कुमार सिंह र रस्तमान राई रहेका छन्। प्रहरीका अनुसार एम.डी.ले ग्रीस पठाइदिन्छु भन्दै ८ लाख, भुप नारायणले जर्मनी पठाइदिन्छु भन्दै…

मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित

मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित

काठमाडौं। मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा शिक्षाविद् डा. दीपेन्द्र भण्डारीलाई शिक्षा, शैक्षिक नेतृत्व, नेपाली सञ्चार तथा सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै ‘मिडिया ठाँटी सम्मान–२०८३’ प्रदान गरिएको छ। मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव तथा चौथो वर्ष प्रवेशको अवसरमा आयोजित विशेष समारोहमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी शिक्षाको…

  • आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’

    आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’

    आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’: अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय अवसर र उत्कृष्ट नतिजाले अभिभावकको पहिलो रोजाइ काठमाडौं (बसुन्धरा)। गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी उच्च शिक्षाको माध्यमबाट हजारौं विद्यार्थीको भविष्य निर्माण गर्दै आएको मोर्गन इन्टरनेशनल कलेज आज नेपालमा सूचना...

  • क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ

    क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीका नाममा क्रोएसिया पठाइदिने प्रलोभन देखाएर रु. ८ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्दै आएका ४४ वर्षीय नवराज भट्ट रहेका छन्। प्रहरीका...

  • वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    काठमाडौं, काठमाडौं महानगरपालिका–६ महाकालस्थित सेचेन गुम्बा नजिक डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३९ वर्षीय रत्नबहादुर चालिसेको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो वासिङ मेसिन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका चालिसेलाई...

  • सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

    सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

    सोलुखुम्बु, सोलुखुम्बुमा आफ्नै हजुरबुबाको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले २३ वर्षीय नाति निर बहादुर विश्वकर्मालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी ५० वर्षीय कृष्ण गोपाल विश्वकर्मामाथि सोमबार राति कुटपिट भएको थियो। गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी नुनथलामा...