ताजा समाचार

राजधानीको व्यापारिक मुटु वसुन्धरामा तीज विशेष ‘टण्डन सारी शोरुम’ : रु. १,००० देखि आकर्षक सारीमा विशेष अफर

राजधानीको व्यापारिक मुटु वसुन्धरामा तीज विशेष ‘टण्डन सारी शोरुम’ : रु. १,००० देखि आकर्षक सारीमा विशेष अफर

केशव टण्डनको नेतृत्वमा सञ्चालनमा आएको शोरुममा तीजका लागि सुपथ मूल्यमा आकर्षक सारीको विशेष बिक्री काठमाडौं । नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीज नजिकिँदै गर्दा राजधानी काठमाडौंको वसुन्धरामा महिलाहरूलाई लक्षित गर्दै ‘टण्डन सारी शोरुम’ सञ्चालनमा आएको छ। केशव टण्डनको नेतृत्वमा सञ्चालनमा आएको शोरुमले तीजलाई लक्षित गर्दै विभिन्न डिजाइन र मूल्यका आकर्षक सारीमा विशेष बिक्री तथा अफर…

चलचित्र फोटो पत्रकार रेखा लामिछानेलाई ‘मिडिया ठाँटी सम्मान–२०८३’, दोस्रो शल्यक्रियाको तयारीमा रहेकी लामिछानेलाई शीघ्र स्वास्थ्यलाभको कामना

चलचित्र फोटो पत्रकार रेखा लामिछानेलाई ‘मिडिया ठाँटी सम्मान–२०८३’, दोस्रो शल्यक्रियाको तयारीमा रहेकी लामिछानेलाई शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली चलचित्र पत्रकारिता, चलचित्र फोटो पत्रकारिता तथा फोटोग्राफीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएकी रेखा लामिछानेलाई ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित गरिएको छ। मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव समारोहका अवसरमा लामिछानेलाई नेपाली चलचित्र कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रका गतिविधिलाई समाचार, तस्बिर तथा दृश्य अभिलेखमार्फत जनसमक्ष पुर्‍याउँदै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा कलाकारहरूको सिर्जनात्मक यात्रालाई…

  • इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    काठमाडौं,  मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन्। धनुषा धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईनलाई एनसिबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ गरिएको हो। पक्राउ परेका राईनलाई सम्बन्धित मुद्दामा...

  • रेड पाण्डाको छालासहित भक्तपुरबाट एक जना पक्राउ

    रेड पाण्डाको छालासहित भक्तपुरबाट एक जना पक्राउ

    भक्तपुर, भक्तपुरबाट प्रहरीले अवैध रूपमा राखिएको रेड पाण्डा (हाब्रे) को छालासहित एक जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट दैलेख ठाटीकाँध गाउँपालिका–४ का २९ वर्षीय भुपेन्द्रबहादुर कठायतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। होटलमा रेड पाण्डाको...

  • म्याग्दीमा पहिरोमा पुरिएर हाइड्रोपावर कर्मचारीको मृत्यु

    म्याग्दीमा पहिरोमा पुरिएर हाइड्रोपावर कर्मचारीको मृत्यु

    म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला हाइड्रोपावरमा माथिबाट ढुंगासहितको पहिरो खस्दा एक जना कर्मचारीको मृत्यु भएको छ। मंगलबार बिहान आएको पहिरोमा पुरिएर हाइड्रोपावरमा कार्यरत स्थानीय ५४ वर्षीय दीपक बरुवाल (खेमराज बरुवाल) बेपत्ता भएका थिए। घटनाको खबर प्राप्त...

  • स्रोत नखुलेको ५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

    स्रोत नखुलेको ५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

    पर्सा, २६ साउन । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार साँझ प्रदेश २–०३–००३ प ७२१५ र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।...