ताजा समाचार

इन्टरपोलको रेड नोटिसपछि कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए

इन्टरपोलको रेड नोटिसपछि कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुरका ३२ वर्षीय जनक राईलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। नेपाल प्रहरीका अनुसार एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ चैत १९ गते जनक राईविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसपछि एनसिबी कतार (दोहा) को समन्वयमा उनलाई कतारमा पक्राउ गरिएको हो। बुधबार सम्बन्धित कानुनी कारबाहीका…

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

काठमाडौं | श्रावण १२, २०८३, वैदेशिक रोजगारीका नाममा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्दै आएका रुपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१२ बस्दै आएका ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका…

  • करेन्ट लागेर दुई जनाको मृत्यु

    करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं | श्रावण ११, २०८३, देशका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्ने घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–२ निवासी २० वर्षीय दिपक कुमालको सिंचाइका लागि प्रयोग गरिएको कुलोमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर...

  • अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

    अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

    काठमाडौं | श्रावण ११, २०८३, रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित अरूवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिन शनिबार दिउँसो खोलामा नुहाउने क्रममा...

  • पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटका एक पुरुषको मृत्यु

    पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटका एक पुरुषको मृत्यु

    काठमाडौं | श्रावण ११, २०८३ रौतहटको चन्द्रपुर नगरपालिका–२ वनटोलमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा ३३ वर्षीय मनबहादुर बम्जनको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार बिहान आफ्नै घरनजिक धारामा जडित पानी तान्ने विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते...

  • नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    काठमाडौं | श्रावण ११, २०८३ मोरङको सुन्दरहरैँचा नगरपालिका–६, सीसौबारी टोलमा १७ वर्षीया एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय प्रतिक राई पक्राउ परेका छन्। प्रहरीका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको टोलीले शनिबार बिहान प्रतिक राईलाई...

  • सुनचाँदी बजारमा नयाँ दर लागू, आज कति छ प्रतितोला मूल्य?

    सुनचाँदी बजारमा नयाँ दर लागू, आज कति छ प्रतितोला मूल्य?

    काठमाडौं | श्रावण ११, २०८३ | सोमबार (२७ जुलाई २०२६) नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आजका लागि सुन तथा चाँदीको दैनिक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार छापावाल (हलमार्क) सुन प्रतितोला रु. २,८९,४००, तेजाबी सुन प्रतितोला रु. २,८६,५०० तथा चाँदी...