झिमरूक नदीमा २६ वर्षीया युवती मृत अवस्थामा फेला
प्युठान, प्युठानको झिमरूक गाउँपालिका–५ ढाडस्थित झिमरूक नदीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार झिमरूक गाउँपालिका–२ गडेरीपानी निवासी २६ वर्षीया बेदना थापा सोमबार नदीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक...


