ताजा समाचार

नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जीपीएस ट्र्याकर बिक्री, एक जना पक्राउ

नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जीपीएस ट्र्याकर बिक्री, एक जना पक्राउ

काठमाडौं, २६ साउन । नेपाल सरकारको स्वीकृति नलिई सरकारी निशान छाप दुरुपयोग गर्दै जीपीएस ट्र्याकर बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ टेवहाल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्य रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार टेवहालबाट पक्राउ गरेको हो। प्रारम्भिक…

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Critical Care) सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकले…

  • पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु

    पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु

    सिराहा, २६ साउन । सिराहाको सुखीपुर नगरपालिका–१ शिवनगरमा पोखरीमा नुहाउने क्रममा डुबेर ६५ वर्षीय परथमलाल पासवानको मृत्युभएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा पासवान डुबेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं, २६ साउन । कास्की र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकमा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग.१४ प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी धौलागिरी गाउँपालिका–२ लुलाङका...

  • लागूऔषधसहित सात जना पक्राउ

    लागूऔषधसहित सात जना पक्राउ

    काठमाडौं, २६ साउन । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१२ बाट करिब १२ किलो ७ सय ग्राम गाँजासहित सानु परियार, सबिना परियार र ज्ञानुमाया योञ्जन पक्राउ परेका छन्। त्यस्तै, कास्कीको...

  • बुढानीलकण्ठमा कोठा फोडेर २ लाखभन्दा बढीको धनमाल चोरी

    बुढानीलकण्ठमा कोठा फोडेर २ लाखभन्दा बढीको धनमाल चोरी

    काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१२, राधाकृष्ण मन्दिर नजिक डेरा गरी बस्ने एक महिलाको कोठाबाट सुन तथा चाँदीका गरगहनासहित करिब २ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। बुधबार दिउँसो भएको चोरीमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ भने घटनाबारे थप...