जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
काठमाडौं, जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाँके र कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ। बाँकेमा २१ वर्षीय युवक पक्राउ : बैजनाथ गाउँपालिका–२ पितमारी बस्ने २१ वर्षीय लालबहादुर राना क्षेत्रीलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। पीडित...


