रेड पाण्डाको छालासहित भक्तपुरबाट एक जना पक्राउ
- thantikhabar
- August 12, 2026
52
SHARES
भक्तपुर, भक्तपुरबाट प्रहरीले अवैध रूपमा राखिएको रेड पाण्डा (हाब्रे) को छालासहित एक जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट दैलेख ठाटीकाँध गाउँपालिका–४ का २९ वर्षीय भुपेन्द्रबहादुर कठायतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
होटलमा रेड पाण्डाको छाला लुकाएर राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले होटलमा तलासी गर्दा कठायतलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कठायतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन



प्रतिकृया दिनुहोस्