ताजा समाचार

नेपाली सिनेमाको नयाँ उचाइ ‘मास्टर्नी’, छुटाउनै नहुने चलचित्र: दीपक कुमार मल्होत्रा

नेपाली सिनेमाको नयाँ उचाइ ‘मास्टर्नी’, छुटाउनै नहुने चलचित्र: दीपक कुमार मल्होत्रा

काठमाडौँ। IMS Group का अध्यक्ष, प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी एवं वरिष्ठ समाजसेवी दीपक कुमार मल्होत्राले हालै प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘मास्टर्नी’ को विशेष प्रिमियर शो अवलोकन गर्नुभएको छ। चलचित्र हेरिसकेपछि उहाँले यसलाई नेपाली सिने जगत्‌कै एक उत्कृष्ट, थ्रिलिङ र देशैभरिका दर्शकले हलसम्म पुगेर हेर्नैपर्ने चलचित्रको रूपमा प्रशंसा गर्नुभएको छ। अयांका फिल्म्सको प्रस्तुतिमा तयार भएको…

हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण

हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण

काठमाडौं । सौन्दर्य तथा बार्बरिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै सीपलाई रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यसहित काठमाडौंको सामाखुसी चोकस्थित डाइमन्ड ब्यूटी हबले नयाँ तथा आकर्षक प्रशिक्षण स्किम सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, अनुभवी प्रशिक्षक र प्रत्यक्ष अभ्यासलाई प्राथमिकता दिइएको यस प्रशिक्षणले छोटो समयमै व्यावहारिक सीप हासिल गर्न चाहनेहरूका लागि नयाँ अवसर सिर्जना गरेको छ। डाइमन्ड…

  • विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    काठमाडौं, भदौ १ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डेलाई आइतबार राति विमानस्थलको अन्तर्राष्ट्रिय...

  • आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

    आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

    बर्दिया, बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यलाई आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा प्रहरीले गएराति पक्राउ गरेको हो। प्रहरीका अनुसार सरगमले कुटपिट...

  • औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ

    औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ

    जाजरकोट, जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दिपक कुमार थापाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र...