अन्तराष्ट्र

‘नेपाल–वाराणसी रोडशो” सम्पन्न

‘नेपाल–वाराणसी रोडशो” सम्पन्न

डिसेम्बर ३०, वाराणसी, भारत । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल पर्यटन बोर्ड र बुद्धएयरको सहकार्यमा भारतको वाराणसीस्थित द क्लार्क वाराणसी होटलमा‘‘नेपाल–वाराणसी रोडशो” कार्यक्रम आयोजना गर्यो । यस रोडशोकोउद्देश्य भारतबाट नेपालमा थप पर्यटकहरू आकर्षित गर्दै नेपाली पर्यटनप्रवद्र्धन गर्नु रहेको थियो । नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरू महत्वपूर्ण मानिन्छन् ।विशेषगरी धार्मिक पर्यटनका माध्यमबाट नेपाल र भारतबीच गहिरोसांस्कृतिक, आध्यात्मिक…

भारत–नेपाल मित्रताको नयाँ उदाहरण: निर्वाचन तयारीका लागि दोस्रो ठूलो सहयोग हस्तान्तरण

भारत–नेपाल मित्रताको नयाँ उदाहरण: निर्वाचन तयारीका लागि दोस्रो ठूलो सहयोग हस्तान्तरण

काठमाडौं, १५ माघ | भारत र नेपालबीचको गहिरो मित्रता तथा लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धता फेरि एकपटक स्पष्ट भएको छ। भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि सहयोगस्वरूप दोस्रो खेप सामग्री उपहार प्रदान गरेको छ, जसले आगामी निर्वाचनलाई अझ प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउन ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। काठमाडौँस्थित अर्थ मन्त्रालयमा मिति २०८२ माघ १५ गते…

  • म्यानमारमा आम निर्वाचन – अन्तिम चरणको मतदान जारी

    म्यानमारमा आम निर्वाचन – अन्तिम चरणको मतदान जारी

    याङ्गुन। म्यानमारमा आम निर्वाचनको तेस्रो तथा अन्तिम चरणको मतदान आइतबार सुरु भएको छ। राजधानी याङ्गुन र मन्डलेसहित ६० टाउनशिपमा बिहान ६ बजेदेखि मतदान जारी छ। तर यो निर्वाचन लोकतन्त्रको उत्सवभन्दा बढी विवाद र प्रश्नले घेरिएको छ। सन् २०२१ को सैन्य...

  • थाइल्यान्डमा नेपाली झण्डा फहरायो: ‘आई.एम. मोडल सर्च’ मा जोसेफ राईलाई शीर्ष उपाधि

    थाइल्यान्डमा नेपाली झण्डा फहरायो: ‘आई.एम. मोडल सर्च’ मा जोसेफ राईलाई शीर्ष उपाधि

    काठमाडौँ । थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय बाल मोडलिङ प्रतियोगिता ‘आई.एम. मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्। जोसेफले जुनियर क्लबतर्फको शीर्ष उपाधि मात्र होइन,‘द मोस्ट प्रोमिसिङ मोडल’‘बेस्ट इन कोस्च्युम’जस्ता महत्वपूर्ण सब–टाइटलहरू समेत...

  • चिलीमा भीषण डढेलो: मृत्यु १८, दुई क्षेत्रमा संकटकाल घोषणा

    चिलीमा भीषण डढेलो: मृत्यु १८, दुई क्षेत्रमा संकटकाल घोषणा

    नुब्ले, चिली, १९ जनवरी २०२६ – चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो...