अन्तराष्ट्र

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, जेठ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली (Mohammad Intaz Ali) र ५० वर्षीय एमडी जाकिर होसैन (MD Zakir Hossain) रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा नियमित…

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बोर्डर P2P) सेवाको सुरुवात

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बोर्डर P2P) सेवाको सुरुवात

काठमाडौं, नेपाल – एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ “इन्डो–नेपाल P2P रेमिट्यान्स” सेवाको सुरुवात गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो बनाउनेछ। यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र…

  • एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

    एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

    काठमाडौँ, वैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता...

  • क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी : तीन जना पक्राउ

    क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी : तीन जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु बाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।...