एनआरएनए महाधिवेशन नजिकिँदै: काठमाडौँमा चुनावी चहलपहल तीव्र, अध्यक्षका उम्मेदवार रोविन शेरचन आइपुगे
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन नजिकिँदै जाँदा संघीय राजधानी काठमाडौँमा चुनावी माहोल तातेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि विश्वभरबाट एनआरएनए अभियन्ताहरू काठमाडौँ आउन थालेका छन्। यसै क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट...


