प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं, पुस ३ — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१/०८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार कम्पनीले हाल कायम चुक्ता...


