‘नेपाल–वाराणसी रोडशो” सम्पन्न

‘नेपाल–वाराणसी रोडशो” सम्पन्न

डिसेम्बर ३०, वाराणसी, भारत । नेपालभारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल पर्यटन बोर्ड बुद्धएयरको सहकार्यमा भारतको वाराणसीस्थित क्लार्क वाराणसी होटलमा‘‘नेपालवाराणसी रोडशो कार्यक्रम आयोजना गर्यो यस रोडशोकोउद्देश्य भारतबाट नेपालमा थप पर्यटकहरू आकर्षित गर्दै नेपाली पर्यटनप्रवद्र्धन गर्नु रहेको थियो

नेपालभारत सम्बन्धका विभिन्न आयामहरू महत्वपूर्ण मानिन्छन् विशेषगरी धार्मिक पर्यटनका माध्यमबाट नेपाल भारतबीच गहिरोसांस्कृतिक, आध्यात्मिक तथा ऐतिहासिक सम्बन्ध रहेको पवित्र शिवसर्किट (पशुपतिनाथ, मुक्तिनाथ, केदारनाथ, बनारस) बौद्ध सर्किट(लुम्बिनी, बोधगया, कुशीनगर, सारनाथ) तथा सिख सर्किटले यी दुईदेशबीच प्राकृतिक आध्यात्मिक पर्यटन पुलको रूपमा काम गरेका छन्

यस्ता साझा सांस्कृतिक तथा धार्मिक सम्पदाका बाबजुद पनि नेपाललेभारतको विशाल बाह्य पर्यटन बजारको पूर्ण उपयोग गर्न सकेको छैन भारत नेपालका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भए तापनिउच्च संख्यामा पर्यटक भिœयाउने, लामो समयसम्मको बसाइ पुनः भ्रमणगराउने सम्भावना अझै उल्लेखनीय रूपमा बाकी नै छन्

हालैको तथ्यांकअनुसार सन् २०२४ मा नेपालले करिब ११. लाखपर्यटकलाई स्वागत गरेको , जसले कोभिड१९ पछिको अवधिमानेपालको पर्यटन उद्योग क्रमशः पुनःस्थापित हुदै गएको देखाउ यद्यपि भारतबाट आउने पर्यटकको संख्यामा भने केही गिरावट देखिएको नेपाल पर्यटन बोर्ड (एनटीबी) द्वारा सार्वजनिक गरिएको पछिल्लोतथ्यांकअनुसार जनवरीदेखि डिसेम्बर २०२४ सम्मको अवधिमा हवाईमार्गबाट कुल ११,४७,५६७ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्, जुनसन् २०२३ को १०,१४,८१७ को तुलनामा . प्रतिशतले वृद्धि हो समग्रअन्तर्राष्ट्रिय पर्यटक आगमनमा वृद्धि भए तापनि भारतीय पर्यटकको संख्या.६८ प्रतिशतले घटेको पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२४ माहवाई मार्गबाट ,१७,७७३ भारतीय पर्यटक नेपाल आएका थिए, जुन सन्२०२३ मा ,१९,९३६ थियो

सरकारले सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनिवास्तविक आगमन सो लक्ष्यभन्दा कम रह्यो कोभिड१९ महामारीकाकारण आएको गिरावटबाट पर्यटन उद्योग प्रायः पुनःस्थापित भए पनिआगामी वर्षहरूमा थप पर्यटक आकर्षित गर्न अझै प्रयास आवश्यकदेखिन्छ

भारतमा आयोजना गरिएको नेपालवाराणसी रोडशो जस्ता प्रवद्र्धनात्मकपहलहरूले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षागरिएको यस अभियानले हिन्दू धार्मिक तीर्थयात्रीहरूलाई पशुपतिनाथमन्दिर दर्शनसहित चारधाम यात्रामा नेपाललाई समावेश गर्न प्रोत्साहितगर्ने लक्ष्य राखेको छ। त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट बौद्धतीर्थयात्रा सुरु गर्ने पहलले नेपालमा बौद्ध धार्मिक तीर्थ पर्यटन प्रवद्र्धनमाउल्लेखनीय योगदान र्पुयाउने विश्वास गरिएको छ। यस कारण वाराणसीरोडशोलाई आगामी दिनहरूमा भारतबाट थप पर्यटक नेपाल भित्र्याउनेदिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको

नेपालभारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुणाल कयाललेनेपाल भारतबीचको सम्बन्ध केवल भूगोल वा व्यापारमा सीमित नभईवाराणसीको काशी विश्वनाथ काठमाडौंको पशुपतिनाथलाई जोड्नेसाझा आस्थामा आधारित रहेको उल्लेख गर्नुभयो उहांले यी दुई मन्दिरकेवल दुई धार्मिक स्थल मात्र नभई शताब्दीयौंदेखि जनतालाई एकताबद्धगर्दै आएको एउटै पवित्र सूत्रका दुई छेउ भएको बताउनुभयो उहांले थपभन्नुभयो कि हाम्रो आध्यात्मिक भौगोलिक सम्बन्ध अझ गहिरो , किनकिहामी बौद्ध सर्किटका संरक्षक हौं, जसले लुम्बिनीस्थित जन्मस्थलदेखिसारनाथमा पहिलो उपदेशसम्म बुद्धका पदचिन्ह पछ्याउंछ त्यस्तै, गुरुनानक देवजीको हिमालयदेखि मैदानसम्मका यात्रालाई सम्मान गर्ने सिखसर्किटमार्फत पनि हामी जोडिएका छौं चाहे गंगामा स्नान होस् वाबागमतीमा, हाम्रा संस्कृतिहरू सधैं एकअर्काको प्रतिबिम्ब बनेका छन्

रोडशोको उद्देश्य स्पष्ट पार्दै उपाध्यक्ष कयालले भन्नुभयो कि आजको हाम्रोलक्ष्य यी प्राचीन मार्गहरूलाई आधुनिक, सहज धार्मिक तथा आध्यात्मिकसर्किट मा रूपान्तरण गर्नु हो काशीमा बिहान सुरु गर्ने आरतीसंगैभक्तजनले सहजै हिमालयको काखमा रहेको पशुपतिनाथमा आफ्नोअर्र्काे प्रार्थनाको कल्पना गर्न त्यहां पुग्न सकून् भन्ने हाम्रो चाहना हो

नेपालभारत उद्योग वाणिज्य संघ (निक्की)का पूर्व अध्यक्ष श्रीमती श्रीजनाराणाले नेपाल भारतबीचका पांच धार्मिक सर्किटबारे आफ्नो महत्वपूर्णप्रस्तुति दिनुभयो। यी सर्किटहरू ‘‘रिलिजियस एण्ड स्पिरिच्युएल सर्किट, नेपाल एण्ड इण्डिया नामक कफी टेबल बुकमा समेटिएका छन् जुन आजवाराणसी रोडशोमै विमोचन पनि गरियो

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक श्री सुनील शर्माले आफ्नोप्रस्तुतिमार्फत भारतीयसहित अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपा ‘‘हेर्न, महसुसगर्नजहां समय रोकिन्छ भन्ने हरफका साथ नेपाल कीन भ्रमण गर्ने भन्नेवारे चर्चा गर्नु भयो उहांले नेपाललाई तीन शब्दमा व्याख्या गर्नुभयोरहस्य, इतिहास आतिथ्यता जहां रहस्य हुन्छ, त्यहां इतिहास हुन्छ, जहां इतिहास हुन्छ, त्यहां आतिथ्यता हुन्छ  यही नै नेपालको पहिचानभएको यही कारण अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल भ्रमण गर्नुपर्ने उहांलेआप्mनो धारणा राख्नुभयो

रोडशोका मुख्य वक्ता श्री बिनोद कुमार चौधरीले नेपालमा रहेका त्यस्तासम्भावना विशेषताहरूको चर्चा गर्नुभयो, जु अन्य अन्य धेरै देशहरुमादुर्लभ छन् धार्मिक तथा आध्यात्मिक पक्ष, प्राकृतिक सौन्दर्य, हिमाल, ताल, वन्यजन्तु, मौसम सबैभन्दा महत्वपूर्ण अतिथि सत्कारमा अग्रणीनेपाली जनतायी सबै नेपालका विशेषता भएको यही हाम्रो वास्तविकशक्तिको रुपमा रहेको यसैको बलबुत्तामा देशलाई आर्थिक रूपमासशक्त बनाउन सकिने उहां बताउनुभयो

नेपालभारत उद्योग वाणिज्य संघ (निक्की)का कार्यकारिणी समितिसदस्य श्री शशी कान्त अग्रवालले समापन मन्तव्य दिंदै नेपालवाराणसीरोडशोलाई संघले नेपाल बाहिर पहिलो पटक आयोजना गरेको कार्यक्रमभएको उल्लेख गर्नुभयो यस कार्यक्रमको उद्देश्य तीर्थ पर्यटनमार्फतनेपाल भारतका जनतालाई जोड्नु रहेको भविष्यमा यस्ता थप कार्यक्रमआयोजना गर्दै तीर्थ, पर्यटन तथा संयुक्त आर्थिक पहलमार्फत जनजनबीचको सम्बन्ध अझ बलियो बनाउने उहंँले बताउनुभयो