ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

काठमाडौँ, ११ भदौ ।ठाँटी खबर। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएपछि उद्धार, खोजी तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले थप जनशक्ति परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण, शव व्यवस्थापन तथा क्षतिको मूल्याङ्कन लगायतका कामलाई प्रभावकारी बनाउन प्रहरी वरिष्ठ उपरीक्षक…

बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

सप्तरी, ११ भदौ । सप्तरीको बोदेबरसाइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बोदेबरसाइन नगरपालिका–३, सारस्वर टोलका २६ वर्षीय रमेश कुमार साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साह आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि जीवन अस्पताल, बोदेबरसाइन लगिएको…

  • युवा उद्यमी राज कार्की सम्मानित

    युवा उद्यमी राज कार्की सम्मानित

    काठमाडौं । नेपाली फेसन, बेस्पोक टेलरिङ तथा सुट शिल्पकारिताको क्षेत्रमा सक्रिय युवा उद्यमी एवं सुटमाला (Suit Mala) का कार्यकारी निर्देशक राज कार्की विशेष सम्मानबाट सम्मानित हुनुभएको छ। राजधानीमा आयोजित एक विशेष समारोहमा एभरेस्ट इभेन्टले नेपाली फेसन तथा टेलरिङ व्यवसायको विकासमा...