ताजा समाचार

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहद्धारा आज जारी प्रेस विज्ञप्ति अनुसार पुनर्गठित समितिको इन्चार्जमा रन्जुकुमारी साह, सहइन्चार्जमा रुपसागर देवी उपाध्याय रहेका छन् ।…

समुन्नत महिला मञ्च नेपालद्वारा सञ्चालित २५ दिने ब्युटी पार्लर तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

समुन्नत महिला मञ्च नेपालद्वारा सञ्चालित २५ दिने ब्युटी पार्लर तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

काठमाडौं, असार “स्वस्थ र शिक्षित महिला, हिंसारहित समाज पहिले बनाऔँ” भन्ने मूल नारासहित समुन्नत महिला मञ्च नेपालको आयोजनामा तथा कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा सञ्चालित २५ दिने ब्युटी पार्लर (श्रृंगार) सम्बन्धी सीपमूलक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम कागेश्वरी मनोहरा–८, गोठाटारस्थित सेलिब्रेसन स्कूल प्राङ्गणमा सम्पन्न भएको छ। महिलाहरूलाई व्यावसायिक सीप प्रदान गर्दै आत्मनिर्भर, स्वरोजगारमुखी र आर्थिक…

  • आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

    आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीमा पोल्याण्ड, सर्बिया, युके, पोर्चुगल र जापान पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेका व्यक्तिहरूमध्ये: पूर्णबहादुर दुरा – पोल्याण्ड पठाइदिने भन्दै १४ लाख रुपैयाँ ठगी...

  • त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन

    त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन

    काठमाडौं, असार २६। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। काठमाडौं प्रहरीका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको हो।...

  • दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

    दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

    काठमाडौं। सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीस्थित डोइचे स्पारकासेनस्टिफ्टुङ फ्युर इन्टरनासियोनाले कोओपरेशन (Deutsche Sparkassenstiftung für internationale Kooperation–DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास...

  • कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ। बैंकले गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको...