पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- thantikhabar
- August 17, 2026
36
SHARES
जाजरकोट, अविरल वर्षापछि आएको पहिरोमा पुरिएर जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भेरी–२ का ५२ वर्षीय केदार कार्की, ५४ वर्षीय उमासिंह खत्री, ७५ वर्षीया रती खत्री र ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्।
पहिरोले घरहरू भत्किएर जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले खोज तथा उद्धार गर्ने क्रममा उमासिंह, रती र भीमबहादुरको शव आइतबार बिहान फेला पारेको प्रहरीले जनाएको छ। गम्भीर घाइते केदार कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेमध्ये एक जनालाई थप उपचारका लागि कोहलपुर रिफर, एक जनाको सोही अस्पताल तथा एक जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। चार जना उपचारपछि डिस्चार्ज भएका छन्।
पहिरो प्रभावित क्षेत्रमा प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
क्षेत्रपाटीको खाजा घरमा जुवाको खाल, ३८ हजार नगदसहित ९ जना पक्राउ
August 30, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्