चिरायु अस्पतालका अपरेसन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्य ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- thantikhabar
- August 9, 2026
40
SHARES
काठमाडौं । स्वास्थ्य सेवा क्षेत्रको व्यवस्थापन, सेवाप्रवाह तथा सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका चिरायु नेशनल हस्पिटलका अपरेसन डाइरेक्टर श्री चण्डेश्वरा नन्दराज वैद्यज्यूलाई ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मान गरिएको छ।
मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव समारोह तथा चौथो वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा वैद्यज्यूलाई स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदान, कुशल व्यवस्थापकीय भूमिका तथा सेवाभावको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो।
स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालन, बिरामीमैत्री सेवाप्रवाह तथा संस्थागत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका वैद्यको योगदानलाई सम्मानले थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।
मिडिया ठाँटी सम्मान–२०८३ अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने क्रममा वैद्यलाई प्रदान गरिएको सम्मानले स्वास्थ्य सेवा र व्यवस्थापन क्षेत्रमा समर्पित व्यक्तित्वको योगदानको सार्वजनिक सम्मान भएको आयोजकले जनाएको छ।
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

प्रतिकृया दिनुहोस्