ग्रीसदेखि बेलायतसम्म पठाइदिन्छु भन्दै लाखौँ ठगी, ४ जना पक्राउ
- thantikhabar
- August 9, 2026
53
SHARES
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस, जर्मनी, यूएई र बेलायत पठाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एम.डी. खुर्सिद आलम नेपाली, भुप नारायण चौधरी, बसन्त कुमार सिंह र रस्तमान राई रहेका छन्।
प्रहरीका अनुसार एम.डी.ले ग्रीस पठाइदिन्छु भन्दै ८ लाख, भुप नारायणले जर्मनी पठाइदिन्छु भन्दै ३ जनाबाट ३२ लाख, बसन्तले यूएई पठाइदिन्छु भन्दै ११ जनाबाट २१ लाख र रस्तमानले बेलायत पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जानुअघि म्यानपावर, एजेन्ट र कागजातको आधिकारिकता अनिवार्य जाँच गर्नुहोस्।
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन



प्रतिकृया दिनुहोस्